पढाई भएर पनि अवसर नपाउने दुःखद यथार्थ ‘ब्याचलर ब्रेन’ (भिडियो सहित)

समिर प्रकाश पाण्डे -काठमाडौं,६ भदौ

कलाकार तथा लेखक ध्रुबसागर थापाको लेखन र निर्देशक नवीन बाबु गुरुङलको निर्देशनमा सर्ट मुभि ‘ब्याचलर ब्रेन’ सार्वजनिक गरिएको छ । यस चलचित्र मार्फत बेरोजगार युवाको कथालाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा ध्रुबसागर सहित सुरेश सिम्खडा र दिपेश खत्रीलाई अभिनयमा देख्न सकिन्छ, पछिल्लो समय म्युजिक भिडियो निर्देशन र छायांकनमा चिनिएका निर्देशक नवीन बाबुले नै ब्याचलर ब्रेन छायांकन गरेका हुन् ।14054842_1385738431443473_419462754_n

कमल एक्चै मगरको सम्पादनमा रहेको चलचित्रमा कथा परिकल्पना र अभिनयमा ध्रुबसागर मुख्य भूमिकामा देखिएका छन् । पढाई भएर पनि अवसर नपाउने दुःखद यथार्थमा चलचित्र समेटिएको छ ।

(भिडियो)

Published on August 22, 2016 at 2:28 am

Loading...

यसमा तपाइको मत