मुक्तक- बिटु के. सी.

विआरटि नेपाल सम्बाददाता

नझरोस कहीँ कतै फक्रदैको फुल
नफूटोस कहीँ कतै अविश्वासको मूल
रिस , राग , द्वेष , घृणा वशमा राख्नलाई
छातीभित्र टाँगी दिउँ मानवताको तुल !!

Published on August 17, 2016 at 11:06 pm

Loading...

यसमा तपाइको मत