अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

परराष्ट्रमन्त्री खड्का बेलायती महारानीको अन्त्येष्टीमा जाने

बिआरटीनेपाल २०७९ भदौ २९ गते ६:२८ मा प्रकाशित

परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन शनिबार त्यसतर्फ जाने हुनुभएको छ ।महारानी एलिजाबेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले एलिजावेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का जान लागेको पुष्टि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू