डालासमा आयोजित ‘च्याम्बर मिक्स’ प्रोग्राम सम्पन्न

विआरटि नेपाल सम्बाददाता

टेक्सास, १७ अगष्ट
यती च्याम्बर अफ कमर्स डालास टेक्सासमा आयोजित “च्याम्बर मिक्स” कार्यक्रम सम्पन्न भएको छ । “च्याम्बर मिक्स” कार्यक्रम यती च्याम्बर अफ कमर्स डालास टेक्सासको आयोजनामा एन सि एस सि ९ नेपाली मन्दिर ० को सभाहलमा सम्पन्न भएको हो ।

च्याम्बरका अध्यक्ष बासु भण्डारीले स्वागत मन्तब्य राखेर सुरु गरिएको कार्यक्रममा नेपालबाट आउनुभएका बिशेष पाहुनाहरु राजेन्द्र अर्याल, ट्रेजर, नेपाल च्याबर अफ कमर्सस बरिष्ठ पत्रकार हरीहर बिरही र पत्रकार कविर राणा उपस्थितको थियो ।

डालास फोर्ट ओर्थ मेट्रोप्लेक्समा आ(आफ्नो ब्यापार गरिरहेका नेपाली ब्यापारीहरुको बाक्लो उपस्थिती थियो । उपस्थित सहभागी लाई च्याबरले खाना र ड्रिन्क्स को ब्याबस्था मिलाएको थियो ।

यती च्याबरका महासचिव बाल जोशीले सन्चालन गरेको कार्यक्रममा आ(आफ्नो ब्यापारिक अनुभव , समस्या , र त्यसको समाधानका उपायहरुका बारेमा बिचारहरु पनि आदन प्रदान गरिएको थियो ।

Published on August 16, 2016 at 11:19 pm

Loading...

यसमा तपाइको मत