लामु डाँडा निमाबि अधारभुत बिधालयमा परिणत

विआरटि नेपाल सम्बाददाता

सोलुखुम्बु, ३० साउन
सोलुखुम्बु जिल्लाको श्री लामु डाँडा निम्न माध्यामिक बिद्यालय श्री लामुडाँडा अधारभुत बिधालयमा परिणत भएको छ। लोखिम ९ कुरिमा रहेको श्री लामु डाँडा निम्न माध्यामिक बिधालय परिमार्जित शिक्षा नियमावली २०७३ असार १५ अनुसार श्री लामुडाँडा अधारभुत बिधालयमा परिणत भएको हो ।

यो परिवर्तन सँगै बिधायल ब्यवस्थापन स्रोत ब्याक्ती रबिन्द्र बस्नेतको संयोजकत्वमा समिती लगायत शिक्षक अबिभावक संघको कार्यसमिती पनि नियमवलीको मापदण्ड अनुसार हेरफेर भएको छ।

बिधालय ब्यवस्थापन समितीले छिरिङ तेन्जिङ शेर्पाको अध्यक्षतमा ८ सदस्यिय समिती गठन भएको छ भने शिक्षक अबिभावक संघको लागी ङावङ तेन्जी शेर्पाको अध्यक्षतमा ९ सदस्यिय समिती हालै गठन भएको छ।

Published on August 14, 2016 at 10:03 am

Loading...

यसमा तपाइको मत