अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43
बिआरटीनेपाल २०७८ जेठ २१ गते ८:०५ मा प्रकाशित

चीनको उत्तरपश्चिम गान्सु प्रान्तमा आज रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा आज बिहान रेल दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू