वियोग आलेको तिज गीत ‘लागेछ बादल’ बजारमा (भिडियो सहित)

विआरटि नेपाल सम्बाददाता

समिर प्रकाश पाण्डे

तिज नजिकिंदै गर्दा वियोग आलेको तिज बिषेश एल्वम ‘लागेछ बादल’ बजारमा आएको छ । मोहन खड्का र मिरा गिरिको स्वरमा रहेको लागेछ बादलमा गीत मोडल तथा सर्जक बिमल आधिकारीलेको लेखेका हुन् भने रामु खड्काले गीतमा संगीत दिएका हुन् ।

भावना सलुसनले बजारमा ल्याएको ‘लागेछ बादल’गीत माथि म्युजिक भिडियो पनि बनेको छ । कपिल लामाको निर्देशनमा बनेको भिडियोमा बिमल र सरिनाको अभिनय देख्न सिकन्छ ।

Published on August 13, 2016 at 10:58 am

Loading...

यसमा तपाइको मत