मनोज गजुरेलको व्यंग्य: नेपाली आकाशमै एयरपोर्ट (भिडियोसहित)

विआरटि नेपाल सम्बाददाता

चर्चित कमेडीयन मनोज गजुरेलको पछिल्लो व्यंग्य सार्वजनिक भएको छ । समसामयिक घटनाक्रममा व्यंग्य गरिरहेका उनको पछिल्लो गजुरीयल विश्लेषण भिडियोमा सार्वजनिक भएको हो । उनले हवाई दुर्घटनाप्रति सरकार उदासीन रहेको भन्दै गतिलै व्यंग्य गरेका छन् । यस्तै, नक्कली डक्टरको पछिल्लो घटनाक्रमलाई पनि उनको व्यंग्यले छोएको छ । गजुरीयल भिडियोमा आकाशमै एयरपोर्ट बनाइएको कमेडी दृश्य समेत देखाइएको छ । हेर्नुहोस् भिडियो ।

 

Published on August 12, 2016 at 12:48 pm

Loading...

यसमा तपाइको मत