नेपाली समाज टेक्सस परिवार र इन्द्रेणी सांस्कृतिक सङ्घको हार्दिक निमन्त्रणा

विआरटि नेपाल सम्बाददाता

आदरणीय दिदीबहिनीहरुमा सबॅप्रथम नेपाली समाज टेक्सस परिवार र इन्द्रेणी सांस्कृतिक सङ्घको तफॅबाट नेपाली हिन्दु नारीहरूको महान् चाड हरितालिका (तीज) २०७३ को उपलक्ष्यमा मङ्गलमय शुभकामन व्यक्त गदॅछौ ।

विगतका बषॅहरूमा झैँ यस बषॅ पनि दिदीबहिनीहरुको महान् चाड तीज, नेपाली समाज टेक्सस परिवार र इन्द्रेणी सांस्कृतिक सङ्घको संयुक्त आयोजनामा र डालास फोटॅवथॅ क्षेत्रमा सक्रिय सम्पूर्ण सङ्घ संस्थाहरूको सहभागितामा यही अगष्ट २७ गते शनिवारका दिन निम्न स्थान र समयमा आयोजना हुने उक्त कायॅक्रममा आयोजक समितिको तफॅबाट हार्दिक निमन्त्रणा गदॅछौ । साथै उक्त दिन सम्पूर्ण दिदीबहिनीमा अरू कुनै कायॅक्रम नराखी दिनुहुन र सक्रिय सहभागिताको लागी सविनय अनुरोध गदॅछौ ।

स्थान: 3761 irving mall (अविॅगं मल) लस लोमस बैंकट हल

समय: साँझ ७ बजे देखी बिहान २ बजे सम्म ( Saturday 27 august)

शुल्क: १५ डलर (१२ बषॅ मुनि निःशुल्क) खानपान समेत
संम्पकॅको लागी:
कमल सापकोटा (214704 1218)
तारा भूषाल (940 594 5036)
चन्द्रमणी पाण्डे(469 426 6815)
संतोष विष्ट (214 600 4447)
टिका पौडेल (214 277 1767)

कायॅक्रम संयोजक :निलिमा श्रेष्ठ (432 5991493)
सह-संयोजक :तुलसा लामिछाने(254 977 2520)

सदस्यहरू:
निमॅला पन्त
सुनिता शर्मा गौतम
इन्दिरा तिमिल्सना
बिमला शर्मा
सादुॅला जोशी
अचॅना अयाॅल
सबनम ओली
सुनैना जोशी

रेखा चापागाई
यमुना भट्टराई
इन्दिरा खडका
अम्बिका राउत
सान्ता चौलागाई
अमर माया

मौसमी श्रेष्ठ
सबिता भट्टराई
उमा अधिकारी
सुधा श्रेष्ठ
इन्दिरा रानाभाट
गङ्गा बराल

गङ्गा गिरी
सविता देवी
सबिता न्यौपाने
पुषपलता भण्डारी
पुष्पा पौडेल
शुष्मा खडका

अनुपा अधिकारी
सकुन्तला ढकाल
शुसिला न्यौपाने
नबॅदा राना
निमॅला राई

छविकला पाठक
चम्पा पाण्डे
चन्द्रिका कला चुडाल
सुखी सैंजु
सोबिता जोशी
शुष्मा चापागाई

सिता सापकोटा
सिता कोइराला
बिमला थापा
मेनुका मुखिया
इन्दिरा पौडेल
गोमा फुयांल
चण्डिका सुवेदी

गङ्गा श्रेष्ठ
लक्ष्मी अधिकारी
निमॅला अधिकारी
नबु खरेल
मीन के सी
गीता काफ्ले
मिना देवकोटा

बिन्दु प्याकुरेल
बिन्दा अयाॅल
कल्पना रिमाल
पबित्रा रेग्मी
श्रृजना पोखरेल
आशा अधिकारी

कविता सेढाई
जमुना भुजेल
कमला ज्ञवाली
बिक्की सेढाई
प्रीति भण्डारी

Published on August 11, 2016 at 10:42 pm

Loading...

यसमा तपाइको मत